नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “नगर विकास कोष नियमावली, २०५४” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
नगर विकास कोष नियमावली, २०५४